सनराइज बैंकको संस्थापक शेयरको मूल्य संशोधन

१० भदौं, काठमाडौं । सनराइज बैंकले गत साउन २२ गतेदेखि विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मूल्य संशोधन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर प्रतिकित्ता १६५ रुपैयाँबाट बढाएर १८५ रुपैयाँ पुराएको हो । बेगानीले उक्त शेयरको मूल्य संशोधन गरी प्रतिकित्ता १८५ रुपैयाँ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन


एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता

१० भदौ, काठमाडौं । एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता भएको छ। ग्राहकहरुलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो। उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालबिच सम्पन्न भएको हो । उक्त समारोहमा बैंकका प्रमूख कर्जा


ग्लोबल आइएमई बैंकले ल्यायो ड्राईभ उत्सव अफर, ७.२९% मै विद्युतिय सवारी कर्जा

१० भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले ल्यायो उत्सव कर्जा योजना ल्याएको छ । बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा (अटो लोन) लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका


सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला, आवेदन भदौ ३१ गतेसम्म दिन सकिने

१० भदौ, काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । कले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना


कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता, बैंकका ग्राहकलाई २० % छुट

८ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त