बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपिओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ
आईपीओ निष्कासन गर्न लागेको डिस मिडिया नेटवर्कले चैत २० गते बोलायो साधारण सभा
डिस मिडिया नेटवर्कले चैत २० गते साधारण सभा बोलाएको छ । कम्पनीले जारी पूँजी वृद्धि र आईपीओ निष्कासन सम्बन्धि योजनामा छलफल गर्न केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट हुने र सदस्यहरूलाई जुम आइडी र पासवर्ड इमेलमार्फत उपलब्ध गराईने जानकारी कम्पनीले दिएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन
एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्बको ऋणपत्र बिक्री गर्दै, १०.७५ प्रतिशत ब्याज दिने
एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेद्ध । जसमध्ये ६० प्रतिशत अर्थात् २४ लाख
सगरमाथा जलविद्युतको आइपीओ आजसम्म भर्न सकिने
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन
सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट
सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्। जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्। उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना
कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीको अध्यक्ष इन्दिरा पन्त र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन । अव
निष्क्रिय कर्जा बढेसँगै मिर्मिरे लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति ?
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ८१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५
धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच मंसिर १८ गते, आइतबार बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । मर्जर सम्बन्धी सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात्
विदेशमा रहेका नेपालीले मेरो सेयरबाट नै आईपीओ भर्न पाउने
विदेशमा रहेका नेपालीले आईपीओमा आवेदन दिनका लागि सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर पाउने भएका छन् । सिडिएससीका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन दिन चाहने सम्पूर्ण नेपाली नागरिकले बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त