विश्व अर्थतन्त्रमा संकटको संकेत, वृद्धि ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण
वासिङ्टन डीसी — International Monetary Fund (आईएमएफ) को सम्मेलनले विश्व अर्थतन्त्र युद्धका कारण गम्भीर रूपमा प्रभावित भएको निष्कर्ष निकालेको छ। अमेरिकाको Washington DC मा सम्पन्न सम्मेलनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको वित्तीय क्षेत्रमाथि युद्धले ठूलो दबाब सिर्जना गरेको उल्लेख गरिएको छ। प्रतिवेदनमा सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ, जुन
‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे
कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित भएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रुपमा चर्चामा आए । एकप्लेट मःम र ३० सेकेन्ड टेलिशृङ्खलामा देखिन दिनभर छायाङ्कन स्थलमा बस्नुपर्ने कलाकार घिमिरे अहिले
विश्व बैंकले नेपाललाई दिने ऋणको ब्याजदर बढाएर १.५ प्रतिशत पुर्यायो
विश्व बैंकले यही जुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५
रुसी राष्ट्रपति पुटिनले गरे युद्धविराम घोषणा, पालना हुनेमा युक्रेनको आशंका
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध केही घण्टा रोक्ने घोषणा गरेका छन् । उनले इष्टर पर्वका लागि युद्धविराम घोषणा गरेका हुन् । पुटिनले युद्धविराम अवधिभर युक्रेनमा सबै प्रकारका सैन्य कारबाही रोक्न आदेश दिएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनले पनि युद्धविराम गर्ने विश्वास व्यक्त गरेका छन्। एक भिडियो सन्देशमार्फत् पुटिनले यदि उक्साहट भएमा वा युद्धविराम
५ वर्षमा ४२ हजार नेपालीले पाए अमेरिकाको ग्रिन कार्ड
अमेरिकामा कानुनी रूपमा स्थायी बसोबासका लागि निकै महत्त्वपूर्ण मानिने ग्रिन कार्ड (पर्मानेन्ट रेसिडेन्ट कार्ड) पाउने नेपालीको संख्या बर्सेनि बढ्दो छ । अध्यागमनको कानुनी प्रक्रियासम्बन्धी अध्ययन गर्ने सरकारी निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को तथ्यांकअनुसार सन् २०१९ देखि २०२३ सम्म ४२ हजार ३ सय ५७ जनाले अमेरिकामा कानुनी प्रक्रिया पूरा गरेर स्थायी बसोबास गर्न सकिने आधिकारिक
अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो
नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ । गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री
नेपालले गुमाएको आत्मनिर्भरता : उद्योगहरूको विस्तार हुन नसक्नुका कारण
उन्नाइसौं शताब्दीको मध्यसम्म नेपालको अर्थतन्त्र आत्मनिर्भर थियो । विभिन्न खालका घरेलु तथा साना उद्योगहरू सरकारी र निजीक्षेत्रको एकल वा संयुक्त लगानीमा सञ्चालित थिए । यी उद्योगले विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने गरेका थिए । हातेतानमा बनेका कपडा, भान्सामा प्रयोग हुने भाँडाकुँडा, कृषि औजार, माटाका भाँडा, काठका सामान र निर्माणका औजारहरू नेपालमा नै निर्मित हुने गर्थे
लामखुट्टेले टोक्न नसक्ने तथा हुर्कन नसक्ने वातावरण बनाउन सक्याैँ भने डेङ्गीबाट बच्न सकिन्छ
नेपालमा २०६१ सालदेखि कुनै न कुनै रूपमा डेङ्गीका बिरामी देखिइरहेका छन् । यस अर्थमा कुनै वर्ष केस धेरै देखिन्छ भने कुनै वर्ष सामान्य अवस्थामा रहन्छ । त्यस आधारमा गएको महिना अलि धेरै सङ्ख्यामा डेङ्गीका बिरामी देखिए । हामीले पुरानो तथ्याङ्क हेर्याैँ भने पुस, माघ महिनामा केही बिरामी कम हुने देखिने गरेको थियो । यो वर्ष
‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ । उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ । उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा
धेरै रेमिट्यान्स पठाउ भन्ने सरकारले परदेशीकाे मताधिकार सुनिश्चित गर्न किन सक्दैन’
देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । यही बेला देशको अर्थतन्त्र चलाउन गाह्रो भइरहेको बारेमा पनि बहस चलिरहेको छ । सरकारले विदेशीएकाहरुलाई रेमिट्यान्स गर्न अनुरोध गरेको पनि सुन्न पाइन्छ । यसलाई सकारात्मक रूपमा लिनु पर्छ नै । यसरी रेमिट्यान्स पठाउने परदेशमा रहेका नेपाली
