![](http://businesssarokar.com/wp-content/uploads/2023/04/dollar.jpg)
अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो
नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ । गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री
![](http://businesssarokar.com/wp-content/uploads/2023/04/KamalRajDhungel-1670430266.jpg)
नेपालले गुमाएको आत्मनिर्भरता : उद्योगहरूको विस्तार हुन नसक्नुका कारण
उन्नाइसौं शताब्दीको मध्यसम्म नेपालको अर्थतन्त्र आत्मनिर्भर थियो । विभिन्न खालका घरेलु तथा साना उद्योगहरू सरकारी र निजीक्षेत्रको एकल वा संयुक्त लगानीमा सञ्चालित थिए । यी उद्योगले विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने गरेका थिए । हातेतानमा बनेका कपडा, भान्सामा प्रयोग हुने भाँडाकुँडा, कृषि औजार, माटाका भाँडा, काठका सामान र निर्माणका औजारहरू नेपालमा नै निर्मित हुने गर्थे
![](http://businesssarokar.com/wp-content/uploads/2023/04/dengue.jpg)
लामखुट्टेले टोक्न नसक्ने तथा हुर्कन नसक्ने वातावरण बनाउन सक्याैँ भने डेङ्गीबाट बच्न सकिन्छ
नेपालमा २०६१ सालदेखि कुनै न कुनै रूपमा डेङ्गीका बिरामी देखिइरहेका छन् । यस अर्थमा कुनै वर्ष केस धेरै देखिन्छ भने कुनै वर्ष सामान्य अवस्थामा रहन्छ । त्यस आधारमा गएको महिना अलि धेरै सङ्ख्यामा डेङ्गीका बिरामी देखिए । हामीले पुरानो तथ्याङ्क हेर्याैँ भने पुस, माघ महिनामा केही बिरामी कम हुने देखिने गरेको थियो । यो वर्ष
![](http://businesssarokar.com/wp-content/uploads/2022/07/harilal_ghimire_15CvUmdLRS.jpg)
‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ । उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ । उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा
![](http://businesssarokar.com/wp-content/uploads/2022/04/remit.jpg)
धेरै रेमिट्यान्स पठाउ भन्ने सरकारले परदेशीकाे मताधिकार सुनिश्चित गर्न किन सक्दैन’
देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । यही बेला देशको अर्थतन्त्र चलाउन गाह्रो भइरहेको बारेमा पनि बहस चलिरहेको छ । सरकारले विदेशीएकाहरुलाई रेमिट्यान्स गर्न अनुरोध गरेको पनि सुन्न पाइन्छ । यसलाई सकारात्मक रूपमा लिनु पर्छ नै । यसरी रेमिट्यान्स पठाउने परदेशमा रहेका नेपाली
![](http://businesssarokar.com/wp-content/uploads/2022/04/shankar.jpg)
अर्थतन्त्रको अवस्था हल्ला गरिएजस्तो छैन, तर जोखिमका लक्षण देखिएका छन्ः मुख्यसचिव
नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागीले सरकारले कहिल्यै पनि निजी क्षेत्रलाई फरक ढङ्गले नहेरेको बरु आफ्नो साझेदार अर्थात् सहयोगीका रुपमा लिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । मुख्यसचिव बैरागीले भने, ‘निजी क्षेत्र सरकारको अनन्य विकास साझेदार हो । हामीले हरेक
![](http://businesssarokar.com/wp-content/uploads/2022/04/rupay.jpg)
भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा ल्याइदै
भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा ल्याइने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको उद्घाटन गरेका हुन् । यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो । भारतको भुक्तानी प्रणालीलाई एकीकृत गर्न जारी भएको कार्डलाई अब नेपालका
![](http://businesssarokar.com/wp-content/uploads/2022/02/imf.png)
अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई ४६ अर्ब ७० करोड निर्ब्याजी ऋण
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिएको हो। उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । अर्थ मन्त्रालयका अनुसार
![](http://businesssarokar.com/wp-content/uploads/2022/02/pampha.jpg)
मल कारखानाको लागि सस्तो मुल्यमा विजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको घोषणा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषी मन्त्रालयमा आज भएको छलफलमा उहाँले दीर्घकालिन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताए । ‘देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुपुपर्छ ।’ लगानी बोर्डमार्फत लगानी
![](http://businesssarokar.com/wp-content/uploads/2021/11/crypto.jpg)
विदेश बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा रोक
ब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै निर्देशन जारी गरेको छ । पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीको कारोबार/प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी