थप ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२१ जना र एन्टिजन परिक्षण गर्दा ७५४ जना गरि जम्मा ३०७५ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित खबर
मेलम्ची खानेपानीका १० प्राडोसहित २७ गाडी हराए
१९ मंसिर २०८२, बिहीबार
सिडी रेसियोमा सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि
१९ मंसिर २०८२, बिहीबार
अपार्टमेन्ट किन्दै हुनुहुन्छ ? अब रिङरोडमा नै सुविधा सम्पन्न अपार्टमेन्ट मात्र ८० लाखमा (पूरा पढ्नुहोस)
१९ मंसिर २०८२, बिहीबार
