सिद्धार्थ इन्स्योरेन्सको सीइओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

३ भदौ, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।

कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा क्षेत्रीलाई नियुक्त गरेको हो ।

कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp