कुमारी बैंकको थप ३ नयाँ शाखा विस्तार
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा विस्तार गरेको छ ।
प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको हो ।
यसका साथै कुमारी बैंकको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् ।
सम्बन्धित खबर
मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता
१९ मंसिर २०८२, बिहीबार
३७ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचकहरु
१९ मंसिर २०८२, बिहीबार
उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक
१९ मंसिर २०८२, बिहीबार
