सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा विशेष छुट
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
७ असोज, काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरिएको छ ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई First come first serve को आधारमा छुट प्रदान गरिने छ । यो योजना १० आश्विनदेखि १५ आश्विनसम्म लागू हुनेछ ।
सम्बन्धित खबर
बूढीगण्डकी आयोजना : पूर्वाधार कर बापत ७१ अर्ब उठ्यो, लगानी ढाँचामा अझै अन्योल
१९ मंसिर २०८२, बिहीबार
सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै
१९ मंसिर २०८२, बिहीबार
बैंकवित्तीय संस्थाको निक्षेप ५.७ प्रतिशतले वृद्धि
१९ मंसिर २०८२, बिहीबार
