Banking Khabar
Heading3

काठमाडौं महानगरका सबै वडा कार्यालयमा बैंकको एक्सटेन्सन काउन्टर

June 20, 2022
सेयर:

काठमाडौं महानगरपालिकाभित्रका सबै वडा कार्यालयहरुमा बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिने भएको छ । मेयर बालेन्द्र शाहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो जानकारी गराउनुभएको हो ।

करदाताहरुले बुझाएको रकम सिँधै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको पनि बताइएको छ । सो कार्यका लागि सबै वडामा एक्सटेन्सन काउन्टर स्थापना गर्न लागिएको हो ।