आज चार कम्पनिको शेयर मुल्यमा उच्च वृद्धि
अर्थतन्त्र
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
११ साउन , काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न चार कम्पनिको शेयर मुल्यमा उच्च वृद्धि भएको छ ।
शेयर मुल्य वृद्धि हुनेहरुमा ङादि गु्रप पावर कम्पनि, रिडि हाइडा«ेपावर डेभलपमेन्ट बैँक, हिमालयन ऊर्जा विकास कम्पनि र विशाल बजार कम्पनि रहेका छन ।
यि कम्पनिहरुको नेप्सेमा शेयर मुल्यमा उल्लेख्य वृद्धि भएको हो ।
