Banking Khabar
सूचना

आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

July 25, 2021
सेयर:

१० साउन, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनीको श्रावण ९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको हो ।

आगामी ४ वर्षको लागि पौडेललाई सीईओमा नियुक्त गरिएको हो ।

कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :

60fd0dc16a182.jpg