हट्यो कर्फ्यू र निषेधाज्ञा
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ।
आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ।
सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन्। युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ।आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ।
सम्बन्धित खबर
क्युबाविरुद्ध अमेरिकाको प्रतिबन्ध थप कडा, खानीदेखि निर्माण क्षेत्रसम्म निशाना
१९ मंसिर २०८२, बिहीबार
मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुन नियुक्त
१९ मंसिर २०८२, बिहीबार
लघुवित्तको समस्या समाधान गर्न समिति गठन, राष्ट्र बैंकले माग्यो सुझाव
१९ मंसिर २०८२, बिहीबार
