सुनको मुल्य सय रुपैँयाले ओरालो लाग्यो

अर्थतन्त्र BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

 

साउन ३२, काठमाडौं । साउन महिनाको अन्तिम दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँ घटेर १२ सय रुपैयाँ कायम भएको छ ।

 

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp