डा. केसी तत्काल अनशन नबस्न सहमत

समचार BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

१ भदौ, काठमाडौं । डा. गोविन्द केसी पर्सिदेखि बस्ने भनिएको आमरण तत्काल अनशन नबस्न सहमत भएका छन् ।

डा. केसी पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएपछि केसी तत्काल अनशन स्थगित गर्न सहमत भएका हुन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp