अब यसरी परिवर्तन गर्न सकिन्छ कतारमा रहेका नेपाली श्रमिकले रोजगारदाता
कतारमा रोजगारदाता तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ ।
कम्पनी परिवर्तन बारे सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट कतारमा नेपाली श्रमिकले कसरी सजिलै कम्पनी परिवर्तन गर्न सक्छन् भन्ने एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ ।
कसरी काम परिवर्तन गर्ने ?
– रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनुपर्ने ।
-दुई वर्षभन्दा बढी अवधि काम गरेका भए २ महिनाको सूचना दिने । २ वर्षभन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने ।
-रोजगारदातासँग भएको करारको म्याद सकिने मितिभन्दा ३० दिनअघि सूचना दिनुपर्छ । करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्षपछि मात्र सूचना दिन सकिने । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने ।
– सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, त्यो नभए रोजगारी दिने पत्र अर्थात नयाँ रोजगारदाताले दिएको कामको अफर पत्र र जान चाहेको रोजगारदाताले अरबीमा लेखेको जागिर दिन्छु भन्ने पत्र र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ ।
यी हुन् पूरा गर्नुपर्ने प्रकिया








सम्बन्धित खबर
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
१९ मंसिर २०८२, बिहीबार
अर्थतन्त्र सुस्तिँदै, असोजका लागि बैंकहरूको ब्याजदर थप घट्यो”
१९ मंसिर २०८२, बिहीबार
नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा
१९ मंसिर २०८२, बिहीबार
