यस्तो छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो गोदामको हालत, देखिएन सम्बन्धित निकायको चाँसो
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ स्थित कार्गो गोदामको अवस्था एकदमै दयनिय भएको छ । वर्षेनि गोदाको मर्मद सम्भारकालागि भनेर बजेट विनियोजन र व्यवसायीबाट पैसा उठाईए पनि गोदामको अवस्था भने दिन पतिदिन दयनिय बन्दै गएको छ ।
यो वर्षको वर्षयाम शुरु भएसँगै पछिल्लो समय परेको ठूलो वर्षाका कारण गोदाम सबै जलमग्न भएको छ , गोदाम भित्रबाट पानी निस्केर आल परेको छ सामान राख्ने ठाउँ छैन । गोदाममा सामान राख्ने ठाउँमा पानी आल परेको छ, गोदाममा रहेको सामान पानीले पूर्ण रुपमा बिगारेको छ , गोदामको यो अवस्था हुदाँ पनि सम्बन्धित निकाय भने मौन देखिन्छ ।
व्यवसायीबाट उठाएको पैसा सम्बन्धित ठाउँमा सदुपयोग नभएर दुरुपयोग भएको छ । गोदामका लागि भनेर उठाईएको पैसा कता गयो ? किन गोदामको सुधार हुन सकेन भन्नेमा सबैको चाँसो रहेकोछ ।
उठाईको पैसा सम्बन्धित ठाउँमा प्रयोग नगरी व्यक्तिगत स्वार्थकालागि प्रयोग गरिएको कार्गो गोदामको दयनीय अवस्थाले देखाउँछ ।
गोदामको यो अवस्था प्रति छिटो भन्दा छिटो सम्बन्धित निकाय ध्यान जाओस् ।
सम्बन्धित खबर
१७ विकास बैंक मध्ये बढी लाभांश दिन सक्नेमा एक्सल अग्रिम, कुनको अबस्था कस्तो ?
१९ मंसिर २०८२, बिहीबार
सहुलीयतपूर्ण कर्जाको ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड
१९ मंसिर २०८२, बिहीबार
अधिकांश कार्यालय प्रमुखले दशैँ बिदा अगावै कार्यालय छाडे
१९ मंसिर २०८२, बिहीबार
