सानिमा बैंकले माग्यो हेड अफिसका लागि ठुलो संख्यामा कर्मचारी

राष्ट्रिय BusinessSarokar | १५ पुष २०८२, सोमबार

२१ असोज, काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिसरका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको हो ।

बैंकले इन्फरमेसन सेक्युरिटि एनलाइटिकका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, टेक्निकल सर्पोट अफिसरका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, ट्रेड फाइनान्सका लागि सिनियर अफिसरदेखि ज्नियर अफिसरका लागि केही, असिस्टेन्ट आइटी सर्पोटका लागि असिस्टेन्टदेखि सिनियर असिस्टेन्टसम्मका केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले नागरिकले कात्र्तिक ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

यस्तो छ संस्थाले प्रकाशन गरेको सुचना :

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp