नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त

Heading1 BusinessSarokar | १५ पुष २०८२, सोमबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डेलाई नियुक्त गरेको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकले फागुन ३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई पुन नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp