जागिरको खोजीमा हुनुन्छ ? सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी
२९ भदौँ, काठमाडौं सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । सो पदका लागि अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक योग्यता पुगेका व्यक्तिले असोज १२ गतेसम्म बैंकको आधिकारिक वेबसाइटमा गई ‘एप्लाई फर जब’ मा क्लिक
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई सुन्दरीजलबाट पक्राउ गरेको छ। फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले बाराको जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्याएर पीडितलाई लक्ष्मी
विकास बैंकहरुमा पनि निक्षेपभन्दा कर्जा प्रवाह उच्च
काठमाडौँ – वाणिज्य बैंकहरुमा मात्रै नभएर विकास बैंकहरुमा पनि संकलन हुने निक्षेपभन्दा कर्जा प्रवाह उच्च देखिएको छ। डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार भदौ २५ गतेसम्म राष्ट्रिय तथा क्षेत्रीयस्तरका १५ विकास बैंकहरुमा ४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको छ। एक हप्ताको अवधिमा यी विकास बैंकमा ७३ करोड १४ लाख रुपैयाँ अर्थात ०.१५ प्रतिशत निक्षेप बढेको हो।
एभरेष्ट बैंकले ल्यायो द्वारा ‘एभरेष्ट उत्सव्मय अफर’
२८ भदौँ, काठमाडौं । एभरेष्ट बैंकले आउदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । बैकको यस अफर अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा”, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रायोजनको लागि “व्यक्तिगत कर्जा”,
भोलिदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर बिक्रीमा, कुनको कति कित्ता ?
२८ भदौँ, काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले भोलि, मंगलबारदेखि संस्थापक सेयर बिक्री गर्न लागेको हो । जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक
नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत, कारोबार कहिलेदेखि ?
२८ भदौँ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया ९२५ लाख कित्ता० मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म
नवील ब्यालेन्सड् फण्ड–३ को इकाईमा तीन दिनमै मागभन्दा बढी आवेदन
२८ भदौँ, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ को माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीले विक्रीमा ल्याएको इकाइमा सर्वसाधारण १ लाख ४ हजार ७७९ जना ९प्रमाणित हुन बाँकी समेत गरी० आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको
सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने
२८ भदौँ, काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ। सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा जिरो इएमआई प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार सानिमा बैंकका
सेञ्चुरी बैंकको नयाँ बचत खाता, साढे ५ प्रतिशत ब्याजसहित निशुल्क इन्टरनेट बैंकिङ सुविधा
२७ भदौँ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ को शुभारम्भ गरेको छ । एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानिका साथसाथै
कामना सेवा विकास बैंकद्धारा बत्ती हस्तान्तरण
२७ भदौँ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा निर्माण गरेको “ट्राफिक बत्ती” आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा