नबिल म्युचुअल फण्डअन्तर्गतका दुई फण्डद्वारा लाभांश घोषणा

काठमाडौं- नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले लाभांश घोषणा गरेका छन्। दुवै फण्डले आफ्ना एकाइधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेका हुन्। जसअन्तर्गत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना एकाइधनीहरुलाई ३५ प्रतिशत (करसहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेक छन्। नबिल


मल्टीपर्पस फिनांसको सिइओमा सिंह नियुक्त

२२ भदौँ, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा रजनीश कुमार सिंह नियुक्त भएका छन् । कम्पनीमा भदौ २५ गतेदेखि लागू हुने गरी रिक्त रहेको सिइओ पदमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :


प्राइम कमर्सियल बैंंकको ऋणपत्र सुचिकृत

२२ भदौँ, काठमाडौ । प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो । ८।७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति इकाई १ हजार को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख त्रिसठ्ठी हजार रुपैँया बराबरको २४ लाख ४७


साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

२२ भदौँ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवद्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्


गरिमा बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५ % सम्म छुट

२२ भदौँ, काठमाडौं । गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विशेष छुट पाउने भएका छन् । बैंकले डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५%छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुटको लागि सम्झौता गरेको हो । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरूले


झापाको भद्रपुरमा मेगा बैंकको एटिएम सेवा विस्तार

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटिएम सेवा विस्तार गरेको छ। भद्रपुर नगरपालिका–८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमकाबीच मेगा बैंकले एटिएम सेवा सञ्चालन गरेको हो। योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटिएम सेवा विस्तार गरेको छ। स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार


सेयर ऋणको सीमाबारे तत्काल कुनै परिवर्तन हुँदैनः राष्ट्र बैंक

आइतबार सेयर बजार १०८ अंकले घटेपछि सोमबार केही सेयर कारोबारीले राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नाराबाजी गरे र ज्ञापनपत्र बुझाए। राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिअनुसार सेयर लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट एक व्यक्ति वा संस्थाले १२ करोड रुपैयाँसम्म कर्जा पाउने छ। त्यस्तै एक बैंक तथा वित्तीय संस्थाबाट भने एक व्यक्तिले ४ करोडसम्म


सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

२१ भदौँ, काठमाडौं । सनराइज बैंक लिमिटेडले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं।१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको बैंकले जनाएको छ । साथै भाद्र १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा


वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार

२१ भदौँ, काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको नेपाल बैंकर्स सङ्घले जानकारी दिएको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर


कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प सम्पन्न

काठमाडौँ – कुमारी बैंक लिमिटेडले कोभिड– १९को निःशुल्क ‘एन्टिजेन टेस्ट क्याम्प’ सम्पन्न गरेको छ। काठमाडौं टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा भदौ १८ गते आयोजना गरेको थियो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको थियो। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग