नबिल बैंकको ऋणपत्र बाँडफाँड
३२ साउन,काठमाडौं । नबिल बैंक लिमिटेडको आज ऋणपत्र बाँडफाँड भएको छ । बैंकले साउन २४ गते आइतबारसम्म निष्कासन गरेको ऋणपत्र आज बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अकिंत दरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र
सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन कुन ठाउँमा पुग्यो सेवा ?
३२ साउन, काठमाडौं । सनराइज बैंक लिमिटेडले ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले बाँकेको बैजनाथ गाउँपालिका वडा नं। ३ नौबस्तामा ८५ औं र रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । साथै, आइतबार बैंकले सिरहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकन्हामा ८७
कान्तिपुर अस्पतालमा महालक्ष्मी विकास बैंकका ग्राहकले विशेष छुट पाउने
३२ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ। उक्त सम्झौतापछि बैंकका ग्राहकले कान्तिपुर उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्। उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै
ग्लोबल आइएमई बैंकको डीसीओमा सुरेन्द्रराज रेग्मी नियुक्त
३२ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन्। करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका
लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा
३२ साउन, काठमाडौं । लक्ष्मी बैंकले रौतहटको गरुडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहटको गरुडा नगरपालिकाको वडा न. ४ मा संचालनमा ल्याएको छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय
विकास बैंकहरुको खुद नाफा ६ अर्ब ६ करोड रुपैयाँ, कुनको अवस्था कस्तो ?
साउन ३२, काठमाडौं । सक्रिय रहेका विकास बैंकहरुले यस बर्ष ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । ती मध्ये नारायणी डेभलपमेन्ट बैंक घाटामा गएको छ भने साल्पा डेभलपमेन्ट बैंकले विवरण नै प्रकाशित गरेको छैन। प्राप्त विवरण अनुसार, सवै भन्दा बढि नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । बैंकको नाफा
मेगा बैंकले एकैसाथ थप्यो ५ वटा नयाँ शाखा
३१ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरका, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार
मुक्तिनाथ बिकास बैंक बन्यो सबैभन्दा बढि नाफा कमाउने बिकास बैंक
मुक्तिनाथ विकास बैंकले आर्थिक बर्ष २०७८/०७९ को आर्थिक विबरण सार्बजानिक गरेको छ । जसमा हाल सम्म वित्तिय बिवरण प्रस्तुत गर्ने विकास बैंकहरुमा यस बंैकको नाफा सबै भन्दा उच्च रहेको छ । मुक्तिनाथ विकास बैंकले गत आ. बको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।