महेन्द्रनगरमा सिभिल बैंक नयाँ शाखा विस्तार
३ भदौ, काठमाडौ । सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका हुन् । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरीएको थियो । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने
नबिल बैंकको नाफा साढे ४ अर्ब महामारीकाबिच पनि कसरी ? सफलताको कथा
भदौ ३, काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । यसपटक नबिल पहिलेकै जस्तै मूनाफामा नम्बर १ मा देखियो । राम्रो मूनाफा कमाउने र सेयरधनीरुलाई पनि आकर्षक लाभांश दिने गरेको नबिललाई अघिल्लो वर्ष भने राष्ट्रिय वाणिज्य बैंकले मूनाफामा उछिनेको
जागिरको खोजिमा हुनुहुन्छ ? ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी
२ भदौ, काठमाडौं ।ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न ३ पदका लागि कर्मचारी मागेको हो । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गते शुक्रबार २:३० बजे भित्र आवेदन सक्नेछन्
नबिल बैंकका ग्राहकले अब एटीएमबाटै रकम जम्मा गर्न सक्ने
२ भदौ, काठमाडौं । आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ। आधुनिक बैंकिङ युगको शुरुवात गर्न केन्द्रित हुँदै यस ‘नबिल क्यास मेशिन’ले ग्राहकहरुलाई एटीएक मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ । यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक
कास्कीमा खोल्यो बङ्गलादेश बैंकले नयाँ विस्तारित सेवा केन्द्र
१ भदौ, काठमाडौ । नेपाल बङ्गलादेश बैंकले कास्की जिल्लामा विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९्औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन्। पोखरा महानगरपालिकामा खोलिएको यस
ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीद्वारा पदभार ग्रहण
१ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका छन । रेग्मीलाई गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव
सानिमा बैंकले गर्यो दिर्घायु बचत योजना अन्तर्गत १० लाख भुक्तानी
१ भदौ, काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । उक्त बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम दिएको हो । बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई
बैंकर्सलाई गभर्नरले बनाए कन्भेन्स, १ खर्बले लगानी बढ्ने आधार
भदौ १, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक मौद्रिक नीतिबारे बैंक वित्त र फाइनान्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेको छ। मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले यही साता एकीकृत निर्देशिका जारी गर्ने तयारीका साथ बैंकर्ससँग सोमबार छलफल गरेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अहिलेकै अवस्थामा सिडी
प्रतिकुल अवस्थाका बिच ‘क’ बर्गका बैंकको कमाए ६३ अर्ब, नबिल पहिलो स्थानमा
भदौ १, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आ.वमा यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मूनाफा आर्जन गरेकोमा यो बर्ष भने महामारीको प्रतिकुल अबस्था बिच पनि अघिल्लो आर्थिक वर्ष २०७६/७७ को