१२५ सीसीदेखी हजार सीसीसम्मको मोटरसाइकलको मूल्य बढ्यो, कुनको कति बढ्यो कर ?
काठमाडौँ – सरकारले मोटरसाइकलको अन्तस्शुल्क बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमार्फत अन्तस्शुल्क बढाएका हुन्। सरकारले भन्सार शीर्षक ८७११.२०.९२ मा आयात हुने १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको छ। यो शीर्षकमा अब ५० प्रतिशत कर तिर्नुपर्छ। यो भन्दा अघि
निरन्तर ओरालोतिर सुनको भाउ, तोलाको कति ?
काठमाडौँ – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । गअघिल्लो साताको अन्तिम शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ साताको सुरुवात आज (आइतवार) पनि ४०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार
बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्झौता
काठमाडौं – करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ। लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुईपक्षीय सम्झौतामा बुधबार लगानी स्म्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। कुल ४०० केभी
लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी
काठमाडौं- लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं
रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र
काठमाडौं- सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६–७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्रगति भने २ प्रतिशत मात्रै रहेको
चाडबाड लक्षित सहुलियत पसल असोज १ देखि सञ्चालनमा आउने
काठमाडाैं – दशैं, तिहार र छठ पर्वलक्षित गरेर सरकारले सहुलियत पसल असोज १ देखि सञ्चालनमा ल्याउने भएको छ। मंगलबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो। सहुलियत पसल ३९ स्थानमा सञ्चालनमा आउने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ। विज्ञप्ती अनुसार ग्राहकले चामल मोटा/मसिनो प्रतिकेजी ५, सिमी, फापर १० रूपैयाँ छुट पाउने छन्। त्यस्तै,
चार जलविद्युत् आयोजना बन्द
काठमाडौँ – प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन्। पर्वतको कुश्मा नगरपालिका-८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो। मोदीखोला-१ जलविद्युत् आयोजनाको विद्युतगृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बरको टावर
पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारीमा नेपाल आयल निगम
काठमाडौँ – अब भने नेपाल आयल निगमले भारतको मोतिहारीबाट पाइपलाइनको माध्यमबाट पेट्रोल र मट्टितेल ल्याउने कार्यको थालनी गरेको छ । अबको केही समयभित्रमै भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेलसमेत ल्याइने छ । पाइप लाइनबाट पेट्रोल र मट्टितेल ल्याउँदा राज्यलाई ढुवानी भाडा बापतको ९ करोड रुपैयाँ मासिक फाइदा हुने निगमको २ नम्बर प्रादेशिक
लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुँदै
कमठमाडौं- लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना ९२०७८(८२० भदौ २३ गते सार्वजनिक गरिने भएको छ। ०६८ सालमा स्थापना भएको लगानी बोर्डले लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारीु को मुल नाराका साथ दशौं वार्षिक उत्सव मनाउँदैछ। त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष
घट्यो सुनको मूल्य
काठमाडौँ – सोमबार सुनको मूल्य एक सयले घटेर ९१ हजार ४ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस