सामलिङ्ग पावरको आईपीओमा १४ गुणा बढी आवेदन
५ कार्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गते बिहीबार देखि निष्काशन गरेको शेयरमा १४ गुणा भन्दा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार शुक्रबार ४ बजेसम्ममा ७ लाख ८३ हजार ८१३ आवेदकबाट ९६ करोड १५ लाख ७९ हजार रुपैयाँ बराबरको ९६ लाख १५
महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयरमा जोड
काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ। कम्पनीले यसअघि प्रस्ताव गरेको कुल ५० प्रतिशत लाभांश नघटाई नगद र बोनस सेयरको अंश परिमार्जन गरेको हो। यसअघि कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई कम्पनीको कात्तिक
यसरी थाहा पाउनुहोस् ! न्यादी हाइड्रोपावरको आईपीओ पर्यो कि परेन ?
काठमाडौँ– न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइट र सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्ने सकिने छ । आइपीओमा
न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट
काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज (शुक्रबार) बिहान सेयर बाँडफाँट भएको हो। आवेदकमध्ये २ लाख ९ हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ। कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख
सामलिङ्ग पावरको आईपीओमा पहिलो दिनमै करिब ८ गुणा बढी आवेदन
४ कार्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेड निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार ४ लाख ३० हजार ५२१ आवेदकबाट ५३ करोड १८ लाख ५२ हजार रुपैयाँ बराबरको ५३ लाख १८ हजार ५२० कित्ता शेयर माग गरेको छ
अपि पावर र नेपाल फाइनान्सद्वारा हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन
४ कार्तिक, काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । अपि पावरले १ बराबर शून्य दशमलव ३९३६ कोअनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि निवेदन दिएको हो । त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को
न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने
४ कार्तिक, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार काठमाण्डौको नक्सालस्थित क्यापिटलकै कार्यालयमा बिहान ९ बजे शेयर बाँडफाड हुने भएको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २० लाख ९२ हजार ५ सय कित्ताको लागि
बिहीबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
४ कार्तिक, काठमाडौं । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर २,५५६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स म्युचअफ फण्ड २ का इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी
दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे २ अर्बमा सीमित
काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेपालको सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से १४.७० अंकले घटेको हो। यससँगै नेप्से २५५६.९६ विन्दुमा ओर्लिएको छ। आइतबारबाट खुलेको नेप्से पहिलो दिन १७.५९ अंकले बढेको थियो। त्यसपछि सोमबार र मंगलबार क्रमश: ६९.५१ र ७७.३३ अंकको गिरावट आएको थियो। बुधबार भने नेप्से ६०.५६ अंकले बढेको थियो।
सामलिङ पावर कम्पनीको आईपीओ आजदेखि निष्कासन
काठमाडौं– सामलिङ पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका