ईङवा हाइड्रोले १९ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
३ काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले १०० रुपैयाँ अंकित दरका १९ लाख ६० हजार कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्न लागेको हो । सो साधारण सेयरको सार्वजनिक निश्कासनका लागि कम्पनीले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल
सेयरबजारको पहिरोमा ‘ब्रेक’ : ६०.५६ अंकले बढ्यो नेप्से, कारोबार भने न्यून
काठमाडौं- दशैं विदापछि लगातार दुई दिन उच्च अंकले घटेको सेयरबजारमा आज ब्रेक लागेको छ। आज (बुधबार) नेप्से परिसूचक घट्ने क्रममा ब्रेक लाग्दै ६०.५६ अंकको उछाल आएको हो। यससँगै नेप्से २५७१.६६ विन्दुमा उक्लिएको छ। आइतबारबाट खुलेको नेप्से पहिलो दिन १७.५९ अंकले बढेको थियो। त्यसपछि सोमबार र मंगलबार क्रमश: ६९.५१ र ७७.३३ अंकको गिरावट आएको थियो। नेप्सेमा आज
न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार हुने
काठमाडौँ– न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो । न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५०
आईपीओ निष्कासनको तयारीमा आदर्श लघुवित्त
काठमाडौं– बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सो लघुवित्त ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ। लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सेयर निष्कासनका लागि असोज २० गते बोर्डमा आवेदन दिएको छ। लघुवित्तको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक
सेयर बजारमा निरन्तर पहिरो, कारोबारको दुई घण्टामै ८७ अंकको गिरावट
काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलवार कारोबार सुरु भएलगत्तै सेयर बजार ठूलो अंकले घटेकोे छ।प्रि ओपन सेसनमा सामान्य बढेको नेप्से कारोबार शुरु भएदेखि नै घटेको थियो। अपरान्ह १ बजेसम्ममा ८८ दशमलव ०५ अंकले घटेको छ। उक्त अवधिसम्ममा १७७ कम्पनीको सेयरमूल्य घटेको छ भने आठ कम्पनीको सेयरमूल्य बढेको छ। उक्त अवधिसम्ममा कुल १ अर्ब ७० करोड
न्यादी हाइड्रोपावरको आईपीओको प्रि अलटमेन्ट आज, यसै साता बाँडफाँट हुँदै
काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर यसै साताभित्रै बाँडफाँट हुने भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले आज मंगलबार प्रि अलटमेन्ट गरी केही दिनभित्रै सेयर बाँडफाँट गर्ने जनाएको छ। कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर
सेयर उच्च अंकले घट्यो नेप्से, करिब ३ अर्बको कारोबार
काठमाडौं- दशैं बिदापछिको पहिलो दिन दोहोरो अंकले बढेको सेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ। सोमबार पुँजीबजार मापक परिसूचक (नेप्से) ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा ओर्लिएको छ। आइतबार नेप्से १७.५९ अंकले बढेको थियो। नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ। आइतबार एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको सेयरबजारमा आज
कुमारी बैंकको साधारण सभा कात्तिक १६ गते
काठमाडौं– कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ। बैंकले घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो। बैंकको २१औँ वार्षिक साधारण सभा नक्सालस्थित कार्यालयमा हुँदै छ। बिहान ११ः३० बजे सुरु हुने सभामा अनलाइन (जुम) मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट
मध्यभोटेकोशीको आईपीओमा मागभन्दा चार गुणा बढी आवेदन
काठमाडौं– मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमामा मागभन्दा ४.१९ गुणा बढी आवेदन परेको छ। आईपीओका लागि आवेदन दिने अन्तिम दिन सोमबार बेलुका पाँच बजेसम्म ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको हो। आईपीओका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट सो संख्यामा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। कम्पनीले असोज
२३ अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार
काठमाडौं- साताको दोस्रो कारोबार दिन पनि सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। आज पुँजीबजार मापक परिसूचक (नेप्से) २३.१९ अंकले घटेर २६३९.३८ विन्दुमा ओर्लिएको छ। आज तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ। आज कूल १८६ वटा कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर जम्मा