युनाइटेड इदी मर्दीको नाफा ४ करोड ६० लाखमाथि, प्रतिशेयर आम्दानी कति ?
६ भदौ, काठमाडौं । युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४ करोड १४ लाख रुपैयाँ ऋणत्मक रहेको हाइड्रोपावर कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ६० लाख रुपैयाँले धनात्मक भएको छ। विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी
एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई १० हजार जरिवाना
६ भदौ, काठमाडौं ।एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई जरिवाना लिने भएको छ । भारतको आरबिआई बैंकले एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई १० हजार रुपैयाँ जरिवाना .लिने नयाँ नियम बनाएको हो । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले सर्कुलर जारी गर्दै एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो । बैकका अनुसार नयाँ नियम
कर्मचारी संचय कोषको प्रमुख प्रशासकबाट गौतम बर्खास्त, के होला मर्ज प्रक्रिया ?
६ भदौ, काठमाडौं । कर्मचारी संचय कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तीमा परेका छन् । गत साता बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले हिमालयन बैंकका अध्यक्ष समेत रहेका गौतमलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गौतम २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले गिरावट, चाँदी पनि ओरालो लाग्यो
भदौ ६, काठमाडौं । भदौ ६ गते, आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो। यस दिन छापावाला सुन प्रतितोला ९० हजार ९०० र तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । गत शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बितेका साता प्रतितोला
एमसीसी परियोजनामा कानून विपरीत साढे ४१ करोड खर्च
भदौ ६, काठमाडौं । मिलेनियन च्यालेञ्ज कर्पोरेसन परियोजनाअन्तर्गत स्थापित मिलेनियम च्यालेन्ज नेपाल अकाउन्टबाट कानुन विपरीत साढे ४१ करोड रुपैयाँ बढी खर्च भएको देखिएको छ । महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ सम्ममा ४१ करोड ६४ लाख ६३ हजार रुपैयाँ नियम विपरीत खर्च भएको उल्लेख छ । शीर्षक नै उल्लेख नभएका क्षेत्रमा यो रकम
सुदूरपश्चिम सरकारको बेरुजु १ अर्ब २३ करोड भन्दा माथि भदौ ६, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६र७७ मा सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम मात्र १ अर्ब २३ करोड भन्दा बढि देखिएको छ । प्रतिवेदनमा प्रदेश सरकारको कुल बार्षिक बेरुजु रकम ५७ करोड ५१ लाख ५१ हजार रुपैयाँ रहेको
युनाइटेड इदी नोक्सानीबाट नाफा तर्फ उन्मुख, इपिएस कति ?
भदौ ६, काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुदै गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ४ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको हाइड्रोपावर कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ६० लाख रुपैयाँले धनात्मक भएको छ। विद्युत् बिक्रीबाट र अन्य
मेलम्ची खानेपानीका १० प्राडोसहित २७ गाडी हराए
भदौ ६, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन् । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो । हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका यी गाडीमध्ये १० वटा प्राडोसहित २७ वटा गाडीको उपयोग
नेपाल क्लियरिङ्ग हाउसको सेवा ६ गतेसम्म बन्द
४ भदौ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सेवा तीन दिनको लागि हुने बन्द भएको छ । कम्पनीको डाटा सेन्टर अपग्रेड तथा माइग्रेसन कार्य गर्नुपर्ने भएकाले आज भदौ ४ गते, शुक्रबार बेलुका ५ बजेदेखि भदौ ६ गते, आइतबार दिउँसो ३ बजेसम्म NCHL-ECC र NCHL-IPS प्रणालीका सबै सेवाहरू बन्द हुने भएकाे हाे । कम्पनीले एक सूचना
सुनचाँदीको भाउ फेरि उकालो लाग्दै, साताभरमा सुन प्रतितोला १,५०० रूपैयाँले वृद्धि
भदौ ४, काठमाडौं । एक सातामा सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ ओरालो लाग्दा प्रतितोला ९० हजार