सिटिजन्स बैंकका ग्राहक र कर्मचारीलाई लस्कर फुड्समा विशेष छुट

२४ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको पक्नाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरि सर्भिसेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फुड्सका विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म बैंकको डेबिट कार्ड नभएका


सानिमा बैंकको ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा विस्तार

२४असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आज असोज २४ गतेबाट ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे। यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर


नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

२४ असोज, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।बैंक सञ्चालक समितिको आज बिहान बसेको ३७५ औं बैठकले लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल


नेपाल इन्भेष्टमेण्ट बैंकको ८८ औँ शाखा बाराको सिम्रौनगढमा

२२ असोज, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिँदै


नेप्सेमा सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

२२ असोज, काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयर मूल्य ३९८ रुपैयााको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश


सानिमा बैंकको थप ३ नयाँ शाखा विस्तार

२२ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले थप ३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । जीतपुर कार्यालयको उद्धघाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त


बैंक अफ काठमाण्डू र आइएमएसबीच सम्झौता

२१ असोज। काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएसबीच सम्झौता भएको छ । बैंकले आइएमएससँग सम्झौता गरी दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्व अवसरमा शून्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन, स्मार्ट वाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने योजना ल्याएको हो । पर्वको वहार, बीओकेको उपहार नारासहित


सनराइज बैंकको १४औं वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग

२० असोज, काठमाडौं । सन्राइज बैंकको १४औं वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको हो । बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका छन्। बैंकले सधै


अब एनएमबि बैंकका ग्राहकले सिजीका सामानहरुमा ४० % सम्म छुट पाउने

२० असोज, काठमाडौं । एनएमबि बैंकले आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी सिजि डिजिटल तथा एलजी, शपी शोरुमहरुबाट एलजी, सिजी, गोदरोज, टीसीएल, सेन्सेई, केन्ट, ईलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सयसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको


नबिल बैंकले ल्यायो ‘दशैंमा नबिलको सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’

१८ असोज, काठमाडौं । नबिल बैंकले नेपालीहरूको महान चाड दशैंको अवसरमा दशैंका लागि नयाँ स्कीम ल्याएको छ । नबिल बैंकले यस वर्षको दशैंका लागि मुद्दती निक्षेपमा विशेष स्कीम सहितको अफर ल्याएको हो। नबिलको ‘दशैंमा नबिलको सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ भन्ने स्कीममा आम निक्षेपकर्ताले ९.२६ प्रतिशतसम्म ब्याज पाउने छन् । उक्त ब्याजमा शुन्य