Heading1
नेप्सेमा १०४ अंकको उछाल, १३ कम्पनीको कारोबारमा सकारात्मक सर्किट
काठमाडौं- नेपालको पुँजीबजारमा आज उछाल आएको छ। बुधबार पुँजीबजार मापक परिसूचक नेप्से १०४.८८ अंकले बढेको छ। यससँगै नेप्से २८१६.९५ विन्दुमा उक्लिएको...
