Heading2
बैंकमा कर्जा माग सुस्त, राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने
काठमाडौं, ३ असोज — दशैं–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा पनि आर्थिक गतिविधि विस्तार हुन नसक्दा बैंकहरूले कर्जा प्रवाह बढाउन सकेका छैनन्।...
