संसदले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक रोक्न मिल्दैन : यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन्...
