Heading2
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ प्रतिशत : आयोजना
काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्रीको टोलीले बुधबार पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री...
