छैटौं पटक पनि सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक

आर्थिक वर्ष २०७६र७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो । विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा


सिभिल बैंकको अध्यक्ष बने प्रताप जङ्ग पाण्डे

सिभिल बैंकको समितिको अध्यक्ष पदमा प्रताप जङ्ग पाण्डे सर्वसम्मत भएका छन् । बैंकको संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंकका निवर्तमान अध्यक्ष इच्छाराज तामाङलाई सहकारी मार्फत ठगी गरेको आरोपमा प्रहरीले हिरासतमा राखे पछि सिभिल बैंकले नयाँ अध्यक्ष छनौट गरेको हो ।


निर्यात बढ्दा पनि किन घटेन ब्यापार घाटा ?

नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आथिृक रिपोर्ट अनुसार निर्यातमा बृद्धि भएको छ । पहिलो आर्थिक त्रैमासिक रिपोर्टको असोज महिनामा देखिएको विवरण अनुसार आर्थिक वर्ष २०७८र७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९।५ प्रतिशतले वृद्धि भई रु।६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४।३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका


सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ९ करोडको कारोबार

काठमाडौं- लगातार ओरालो लागिरहेको सेयरबजार आज पनि समान्य अंकले घटेको छ। पुँजीबजार मापक परिसूचक (नेप्से) आज (आइतबार) १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा ओर्लिएको छ। आज चार अर्ब नौ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ। कूल २३० वटा कम्पनीका ७४ लाख ३४ हजार ५३१ कित्ता सेयर


लक्ष्मी बैंकको लाभांश घोषणा

काठमाडौं– लक्ष्मी बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको आज बसेको बैठकले बोनस सेयर र नगद गरी कुल ११.५% लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक


लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा मंसिर १७ गते हुने भएको छ। दरबारमार्गस्थित बैंकको केन्द्रीय  कार्यालयमा हुने ३५औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ।सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका


नेप्सेमा ७९ दशमलव ७९ अंकको गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलब ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार


लक्ष्यभन्दा दोब्बर राजस्व उठाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं– लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। सोमबार सिन्धुपाल्चोकस्थित तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री शर्माले विभिन्न चुनौतीका बीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन्। ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु,’ उनले भने, ‘बाहिर तोकिएकोले


सकल दर्जालाई आवास कर्जा उपलब्ध गराउँदै सेना, वाणिज्य बैंकसँग सहमति

काठमाडौं– नेपाली सेनाले १० नोकरी अवधि पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने भएको छ।  सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध हुने जनाइएको छ। सेनाले आवास कर्जाका लागि राष्ट्रिय


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३६