अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो
नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ । गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री
बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सर्त र शुल्कबारे बुझ्न राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सो सम्बन्धित सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन आग्रह गरेको छ । राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा नलिन पनि
९ महिनामा लाभांशबापत १४ अर्ब रुपैयाँ विदेशियाे
चालु आर्थिक वर्षको नौ महिनामा लाभांशबापत झन्डै १४ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे नौ महिनाको तथ्याङ्कअनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ रुपैयाँ लाभाशंबापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५
चन्द्रप्रसाद ढकालले गरे महासंघ अध्यक्षको पदबहाली
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार महासंघ सचिवालयमा पदबहाली गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे । अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजीक्षेत्रबीच साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना
चौतर्फी दबाबपछि बैंक ब्याजदर घट्दै
बैंकहरु ब्याजदर अर्को भएको भन्दै यतिबेला चौतर्फी दबाब सिर्जन भएको छ । एकातिर उद्योगी, व्यवसायीहरु लामो समयदेखि ब्याजदरको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । चौतर्फी दबाब सिर्जन हुन थालेपछि राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गर्ने भएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चापलाई न्यून गर्न केन्द्रीय बैंकले अघिल्लो वर्षदेखि नै मागमा संकुचन ल्याउने गरी ब्याजदर वृद्धिको
उपभोग्य वस्तुदेखि कच्चा पदार्थसम्मको आयात खस्कियो
बजारमा छाएको मन्दीको असर आयातनिर्यात परिमाणका हिसाबले सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारको आयात (Import)मा स्पष्टरूपमा देखिएको छ । यो नाकाबाट भित्रिने अधिकांश मुख्य वस्तुको आयात खस्किएको छ । वीरगञ्ज भन्सारको तथ्यांकले प्रमुख २० मध्ये १७ वस्तुको आयात घटेको देखाउँछ । कोरोना महामारीयता देखिएको व्यापार मन्दीको असर भन्सार भित्रिने मालसामानमा देखिएको सम्बद्ध अधिकारी बताउँछन् । विगतमा
बैंक ब्याजदर घटाउन राष्ट्र बैंकसँग छलफल भइरहेको छः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्य अनुसार संकलन राम्रो नभएको बताएका हुन् । उनले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि
कर्जाको माग नहुँदा बैंकमा थुप्रियो पैसा
बैंकको ब्याजदर उच्च भएको भन्दै उद्योगी, व्यवसायी आन्दोलित हुँदै आएका छन् । उनीहरुले कर्जाको ब्याजदर घटाउन माग गर्दै आएका छन् । हाल बैंकहरुमा कर्जाको माग ह्वातै घटेको छ । एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो तर अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग भने
घरजग्गा कारोबारमा मन्दीको असर : लिलामी सूचना झन्डै दोब्बर
घरजग्गा कारोबारमा आएको मन्दीले ठूला मात्र नभई साना व्यवसायीसमेत प्रभावित हुन थालेका छन् । मन्दीले गर्दा व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न व्यवसायीलाई हम्मेहम्मे परेको छ । कर्जा तिर्न नसक्दा धितोबापतको घरजग्गा लिलाम हुने क्रम बढेको वित्तीय संस्थाहरूले जारी गरेको सूचनामा देख्न सकिन्छ । अघिल्लो त्रैमासको तथ्यांकले दैनिक २ हजार ४००
एडीबी र विश्व बैङ्कको प्रक्षेपण: ‘आर्थिक वृद्धि ४.१ प्रतिशत मात्रै’
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एसियाली विकास बैङ्क (एडीबी) र विश्व बैङ्क दुवैको अनुमान रहेको छ । नेपाली समयअनुसार मङ्गलबार दुवै दातृनिकायले सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको आर्थिक चालु वर्ष घट्ने उल्लेख गरेका हुन् । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने