चिरायु अस्पताल र औषधि व्यवसायीबीच सम्झौता
३ असोज, काठमाडौं । चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच एक सम्झौता भएको छ । हस्पिटल र व्यवसायीबिच आइतबार विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मिगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताउँदै भने, ‘यस संघले औषधिसँग
भोलिबाट दशैंका लागि नयाँ नोट साट्न पाइने
३ असोज, काठमाडौ । सर्वसाधारणले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि भोलीदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिए । सर्वसाधारणले ५, १०, २० र १००
ङादी ग्रुप पावरले पारित गर्यो बोनस र २०० प्रतिशत हकप्रद प्रस्ताव
३ असोज, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतवार आठौं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा सभा सम्पन्न गरेको हो । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव
लक्ष्मी क्यापिटले डाक्यो वार्षिक साधारण सभा , के-के छन् प्रस्ताव ?
३ असोज, काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १३औं वार्षिक साधारण सभा डाकेको छ । सभा असोज २४ गते लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णय
काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट
१ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने भएको छ । २०७८ साल असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुरस्थित टियु मैदानमा हुन गईरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्गस् इलाभेनमा आबद्ध हुनेछ । हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट
आजदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज मेला भृकुटिमण्डपमा शुरु
१ असोज, काठमाडौं । टीभीएस टु ह्विलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज अफर मेला राजधानीमा शुरु गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला आजको मितिबाट असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुनेछ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा
गणपति लघुवित्तले एकैचोटी थप्यो ३ वटा नयाँ शाखा
१ असोज, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संस्थाले प्रदेश नं. ०१ अन्तर्गत मोरङ्ग जिल्लाको बुढीगंगा, प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहामा ३ वटा नयाँ शाखा कार्यालयहरु आजबाट सञ्चालनमा ल्याएको हो । यसका साथै संस्थाले निकट भविष्यमा थप ४
एकै दिन तोलामा १४ सय रुपैयाँले ओर्लियो सुनको भाउ
काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य एकै दिन १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार १ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार
पोल भाडा बढेको भन्दै इन्टरनेटको शुल्क बढाउँदै सेवाप्रदायक
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ। मूल्य बढाउनेसम्बन्धी प्रस्ताव बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष पेस गरिएको आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए। ‘ विद्युत् प्राधिकरणले पोल भाडा बढाएसँगै बाध्य भएर शुल्क बढाउने निर्णय गरेका हौं,’ उनले भने। आइस्पानको बुधबारको बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक प्रत्येक
दसैँमा आइएमई डबलको डबलको डबल अफर सार्वजनिक, बम्पर उपहारका साथै आकर्षक बोनस
३१ भदौँ, काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ। असोज १ गतेदेखि कात्तिक २६ गतेसम्म कायम हुने गरी कुल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर बिहीबार काठमाण्डौको पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो। अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई