लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

काठमाडौं- लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं


रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

काठमाडौं- सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६–७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्रगति भने २ प्रतिशत मात्रै रहेको


५२ देशबाट झण्डै २ खर्ब लगानी

काठमाडौं- नेपालमा आर्थिक वर्ष २०७६ / ७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६ /७७’ ले यस्तो देखाएको हो । उक्त आवको असार मसान्तसम्म नेपालमा रू. १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ ।


६० प्रतिशत विदेशी लगानी वाग्मती प्रदेशमा

काठमाडौं- मुलुक भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये ६० प्रतिशतभन्दा बढी वाग्मती प्रदेशमा मात्र केन्द्रित रहेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/ ७७’ ले यस्तो देखाएको हो । मुलुक संघीयतामा गएको करिब ४ वर्ष भइसक्दा पनि वित्तीय पहुँच, कर्जा उपयोग, उद्योग सञ्चालनलगायत वित्तीय क्षेत्रका


एनएमबि बैंकको तीज लक्षित अफर

एनएमबि बैंकले तीज सप्ताहको अवसर पारेर अफर सार्वजनिक गरेको छ। ग्राहकहरुले क्यु आर कोड, पोस वा इ एनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँ सम्म क्यास ब्याकको अफर सार्वजनिक गरेको हो। तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर मनाइन्छ। तीजको बेला सार्वजनिक


सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाडौँ – सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको


लकडाउन अवधिको घरभाडा करबाटै चुक्ता हुने व्यवस्था गर्न मोबाइल व्यवसायीको माग

काठमाडौँ – काेराेना संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।​ माेबाइल व्यवसायीहरुले बुधबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले  लकडाउन


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५९


युनिलिभर नेपालको लाभांश घोषणा

२२ भदौँ,काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। अघिल्लो वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश दर बढाएको छ। प्रस्तावित


लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक हुँदै

कमठमाडौं- लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना ९२०७८(८२० भदौ २३ गते सार्वजनिक गरिने भएको छ। ०६८ सालमा स्थापना भएको लगानी बोर्डले लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारीु को मुल नाराका साथ दशौं वार्षिक उत्सव मनाउँदैछ। त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष