घट्यो सुन चाँदीको मूल्य
काठमाडौं– नेपाली बजारमा केही दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार ओरालो लागेको छ। आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार ४ सय रुपैयाँले घटेको हो। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी,
विद्युत महसुल तिर्न अटेरी गर्दै शिवम् सिमेन्ट, अब कस्तो कदम उाठाउँछन् होला कुलमान ?
काठमाडौँ – नेपाल बिद्युत प्राधिकरणले सामान्यतया केहि महिना घरको बत्तिको महशुल नदिर्दा सिधै आएर लाइन काट्छ । तर पावर र दादागिरी चलाउन सक्नेलाई भने प्राधिकरणले १०० प्रतिशतनै छुट दिने रहेछ भन्ने उदाहरण हेटौंडामा देखिएको छ । हेटौंडाको हटियामा रहको शिवम् सिमेन्ट उद्योगले अर्बौं रुपैया तिर्न बाँकी छ । तर नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ
काँकरभिट्टा भन्सारको ब्यापार घाटा ३५ अर्ब
बनियाँनी- झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ अर्ब
सञ्चालनमा आएन माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना
काठमाडौं– बाढी पहिराले क्षति पुर्याएको साढे २ महीना हुँदासमेत माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना (५० मेगावाट) सञ्चालनमा आउन सकेको छैन। गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेका आयोजनाको संरचना अझै निर्माण नहुँदा विद्युत् उत्पादन हुन नसकेको हो। बाढीका कारण आयोजनाका दुईवटै टर्वाइनलगायतका संरचनामा क्षति पुगेको छ। अन्य संरचना निर्माण भइरहेको
डिपोको पार्किङबाटै डिजेलसहितको ट्याङ्कर चोरी
मोरङ- नेपाल आयल निगम विराटनगर डिपोको पार्किङबाट डिजेलसहितको ट्याङ्कर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्याङ्कर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्याङ्करसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । यादव निगमका पूर्व चालक हुन् ।
काेराेनाका कारण ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे
काठमाडौँ – कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको देशको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको
रानीखेत रोगले कुखुरा मर्न थालेपछि किसान चिन्तित
सिमकोट– दैनिक १५ कुखुरा मर्ने गरेपछि हुम्लाका किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ। सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो। लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो, तर किसानले जानकारी नै नपाएको
दुई ठूला आयोजना : गफ बढी, काम सुस्त
विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन । सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि