नेप्सेमा सुचिकृत १८ निर्जीवन बीमा कम्पनीको नाफा ४ अर्ब ६६ करोड रुपैयाँ, शिखरलाई टक्कर दिँदै नेको इन्स्योरेन्स
भदौ ३, काठमाडौं । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ३ अर्ब २० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमा शुल्क आर्जनमा नेकोले आफुलाई अब्बल सावित गर्दा खुद नाफा आर्जनमा भने शिखर इन्स्योरेन्सले
झापाको सोमबारेमा सिभिल लघुवित्तको ६५औं शाखा
२ भदौ, काठमाडौं ।सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको भद्रपुर नगरपालिकाको सोमबारेमा ६५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ‘संस्थाले समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै सेवाग्राहीहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यले संस्थाले नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखासगैँ संस्थाले आफ्नो सेवाहरु ५२ हजार घर परिवारमा पु¥याएको छ । साथै, आगामि दिनमा अन्य स्थानहरुमा समेत
स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’
१ भदौ, काठमाडौं । यो रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन्। यो अफर अजादेखि सुरु भएर भदौ ५ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको हो। साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न
गणपति लघुवित्तले एकैसाथ थप्यो ४ वटा नयाँ शाखा
१ भदौ, काठमाडौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ वटा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । उक्त संस्थाले प्रदेश नं.०१ अन्तर्गत ओखलढुङ्गा जिल्लाको घोराखोरी र यसम, कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको छिन्चु र लुम्बिनी प्रदेश अन्तर्गत दाङ्ग जिल्लाको गोबर्डिहा गरी जम्मा ४ वटा नयाँ शाखा कार्यालयहरु आज (भदौ १ गते, मंगलबार) देखि सञ्चालनमा
मन्दाकिनी हाइड्रोले १७ करोडको आईपीओ निष्कासन गर्ने
१ भदौ, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त कम्पनिले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजीको ३० प्रतिशतले हुन आउने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय ११ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनिको उक्त सम्झौतापत्रमा
बैंकर्सलाई गभर्नरले बनाए कन्भेन्स, १ खर्बले लगानी बढ्ने आधार
भदौ १, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक मौद्रिक नीतिबारे बैंक वित्त र फाइनान्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेको छ। मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले यही साता एकीकृत निर्देशिका जारी गर्ने तयारीका साथ बैंकर्ससँग सोमबार छलफल गरेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अहिलेकै अवस्थामा सिडी
झिनो अकंले बढ्यो नेप्से, हाईड्रोपावरको सेयरमा उछाल
भदौ १, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । सामान्य बढेको बजारमा पनि हाइड्रोपावरको सेयरमा भने उछाल आएको छ । सर्वाधिक कारोबार हुने र धेरै नाफा कमाउने पनि अधिकांश हाइड्रोहरू छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमा पुगेको छ । नेप्से
लगानी बोर्डद्धारा १ खर्ब ३६ अर्ब बराबरको लगानी स्वीकृत, ४ खर्ब स्वीकृत प्रक्रियामा
भदौ १, काठमाडौं । लगानी बोर्डले एक बर्ष भित्रमा १ खर्ब ३६ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्टले प्रधानमन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ। त्यस्तै, बोर्डमा ४ खर्ब बराबरको लगानी स्वीकृत हुने प्रक्रियामा रहेको उल्लेख छ। डेढ खर्ब लगानीको ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत
सुुुुुुुनको मुल्य ४ सय रुपैँयाले उकालो लाग्यो, चाँदिमा पनि १० रुपैँयाको बढोत्तरी
भदौ १, काठमाडौं । मंगलबार सुन चाँदी दुवैको कारोबार मूल्य बढेको छ । सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँ बढेको हो। गत आइतबार ९० हजार ७ सय रहेको सुनको मूल्य सोमबार एक सय रुपैयाँ घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला ९१ हजार निर्धारण भएको छ। चाँदी प्रतितोला