आज तोल ल्होसार मनाइँदै

काठमाण्डाै – आज तोल ल्होसार मनाइँदै छ । तोलको अर्थ समयचक्र हो । नेपालका हिमाली जिल्ला डोल्पा, मुगु, मनाङ, हुम्ला, जुम्ला, भुटानी मूल भएर नेपालमा बसोबास गर्नेहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन् । आजको दिन घर आँगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पूजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल


नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह

काठमाडौँ – पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छन् । मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानाकारी दिएकी छन् । २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी छन् । ‘आज मेरो जीवनको विशेष दिन हो । असर र म बैबाहिक


सुजिता बनिन् मिस युनिभर्स नेपाल

काठमाडौँ– मिस युनिभर्स नेपाल २०२१ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् । मिस नेपाल अमेरिका भैसकेकी सुजिताले उपाधिसँगै १० लाख रुपैयाँ नगद जितेकी छन् । उनले आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने छिन् । फस्ट रनरअप निनाकान्त मण्डल हुँदा रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप


पलसँगको सम्बन्धको विषयमा यस्तो छ समीक्षाको स्पष्टीकरण

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताएकी छन् । केही दिनदेखि मिडिया आफ्नो र पलकाबीच सम्बन्ध रहेको भन्दै विभिन्न समाचार बन्न थालेपछि उनले यो स्पष्टीकरण दिएकी हुन् । पलसँग जोडेर आफ्नो विषयमा बनाइएको समाचारले आफूलाई निकै दुखी बनाएको उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन्  । उनले पल आफ्नो अभिभावक भएको समेत जिकिर


‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्दै

काठमाडौं– उमंग क्रिएसनले आयोजना गर्न लागेको ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजकले बिहिबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन गर्दै प्रतियोगी सार्वजनिक गरेका हुन् । कार्यक्रममा सुन्दरीहरुले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्धाका विषयमा बनाएका २


सगरमाथा आधार शिविरमा परिणिती चोपडा

काठमाडौं– बलिउड चलचित्र ‘उचाइ’को सुटिङका लागि अहिले बलिउडका कलाकार नेपालमा छन्। अभिनेता अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणिती चोपडा, सारिका हसनलगायत नेपालको हिमाली भेगमा फिल्मको छायांकन गरिरहेका छन्। फिल्मको सुटिङका लागि नेपाल आएकी परिणिती सगरमाथा आधार शिविर पुगेकी छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत आधार शिविर पुगेको बताएकी हुन्। ट्विटरमा आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शुभ


बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ- बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र,


कलाकार मनोज गजुरेलले गरे बिहे

काठमाडौं- हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन्। उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन्। गजुरेलले सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन्। विवाहपछि सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले भनेका छन्, ‘सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई  यो सुखद् जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ ।


नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको संवेश्ँमूलक दशैं भिडियो

काठमाडौँ – नबिल बैंकले गत वर्ष तयार पारेको दशैँ भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नया“ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नया“ भिडियो नेपालीहरुको महान चाड दशैँ मनाउन शहरमा बसोबास गर्ने र दशैँ मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो । भिडियोमा एक जना


नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू (हेर्नुहोस् नामवलीसहित)

स्टकहोम – यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार- २०२० : लुइस ग्लक (अमेरिका) २०१९ : पिटर ह्यान्डके (अस्ट्रिया) २०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड) २०१७ : काजुओ इशिगुरो (बेलायत) २०१६ : बब डिलन (अमेरिका) २०१५ : स्वेतलाना