कृषि विकास बैंकको नयाँ Version ADBL Smart +को मोवाईल बैंकिङ सुरुवात
कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । Digitally ADBL भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरि रहेको छ । शुक्रबारबाट गतेबाट यस बैंकको मोवाईल बैकिङ सिस्टम Upgrade गरेको छ । यस बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न
आईपीओ निष्कासन गर्न लागेको डिस मिडिया नेटवर्कले चैत २० गते बोलायो साधारण सभा
डिस मिडिया नेटवर्कले चैत २० गते साधारण सभा बोलाएको छ । कम्पनीले जारी पूँजी वृद्धि र आईपीओ निष्कासन सम्बन्धि योजनामा छलफल गर्न केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट हुने र सदस्यहरूलाई जुम आइडी र पासवर्ड इमेलमार्फत उपलब्ध गराईने जानकारी कम्पनीले दिएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन
क्युआर पेमेन्टमा बढ्दो आकर्षण, ७ महीनामा १७९ प्रतिशतले बढ्यो कारोबार
पछिल्लो समय क्युआरबाट हुने कारोबार वर्षेनी बढ्दो छ । नेपाल राष्ट्र बैंकले क्युआरबाट निःशुल्क भुक्तानी गर्ने व्यवस्था लागू गरेपछि यसको कारोबार बढेको हो । पछिल्लो समय नेपालमा तरकारी किन्नदेखि कलेजको फि तिर्न, बिमाको शुल्क भुक्तानी गर्न, मन्दिरमा भेटी चढाउनसम्म क्युआरबाट भुक्तानी गर्ने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो सात महीनामा
‘आइएमई पे’ मा पैसा लाेड गर्दा नगद र सामसङकाे इयर बड जित्ने माैका
डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे ले आफ्ना ग्राहकका लागी सामसंगकाे इयर बड्स र नगद उपहार जित्ने याेजना सार्वजनिक गरेकाे छ । पाँचकाे पाँच याेजना अन्तर्गत आइएमई पे मा प्रयाेगकर्ताले ५ पटक कुनै पिन माध्यमबाट पैसा लाेड गरेमा पाँच जना भाग्यशाली विजेताले सामसंगकाे ग्यालेक्सी बड्स२ माेडलकाे इयर बड्स जित्नेछन् । यसबाहेक पैसा लाेड गर्ने प्रयाेगकर्तामध्ये
कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गर्ने
काठमाडौं । अर्थ मन्त्रि जनार्दन शर्माले वीरगञ्जस्थित स्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाइ पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएका छन । उक्त कारखाना पुनः सञ्चालनकालागि मंगलबार अर्थ मन्त्रालय र रास्ट्रीय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर
‘नाडा इभि एक्स्पो २०२२ को आज अन्तिम दिन
नाडा ईभी एक्स्पो २०२२ को आज अन्तिम दिन रहेको छ । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी मेला भएको छ। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गरेको हो । उक्त इभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी
नेपालको जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन इन्डोनेशियालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको
नाडा ईभी एक्स्पोमा ५१ स्टल रहने,कहिलेदेखि हुँदैछ सुरु ?
असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुन गइरहेको विद्युतीय सवारीसाधनको मेला (नाडा ईभी एक्स्पोमा)५१ वटा स्टल रहने भएका छन् । नाडा अटोमोबाइल एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी उक्त मेलाबारे जानकारी गराएको हाे । उक्त मेलामा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारी लिन सकिने छ । नाडाका अनुसार मेलामा ७ ब्राण्डका
टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक
भदौ १ देखि लागू भएको यो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ। इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता)