नेपाल बैंकको सञ्चालकमा शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण
५ कार्तिक, काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेका यसअघि सञ्चालक सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाएको छ । हिजो बिहीवार बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेको बैंकले जनाएको छ । शपथ ग्रहण
माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
४ कार्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकको आज ,सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते ९एक दिन० बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सभामा सञ्चालक समितिले
मेगा बैंकद्धारा आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
४ कार्तिक, काठमाडौं । मेगा बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन बोलाएको छ । साबिकका पश्चिमाञ्चल डेभलपमेण्ट बैंक,टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझिनलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती पुरानो लाभांश लिन बोलाएको हो । उक्त कम्पनीले नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा
४ कार्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरर्गत पर्ने सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न.६ मा अवस्थित उक्त कार्यलयले बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । यो शाखा बिस्तार भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सानिमा बैंकको भक्तपुरको बालकोट चोकमा शाखा विस्तार
४ कार्तिक, काठमाडौं । सानिमा बैंक लिमिटेडले भक्तपुरको बालकोट चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । पछिल्लो समयमा उपत्यका केन्द्रित शाखा संजाल बिस्तारमा आक्रामक बनेको बैंक व्यवस्थापनले एक महिनामा ललितपुर, काठमाण्डौं र भक्तपुरमा नयाँ शाखाहरु ठूलो संख्यामा थपेको छ । काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा शाखा रहेकोमा गोकर्णेश्वरमा
एन आई सी एशिया बैंकले ल्यायो “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना
३ कार्तिक, काठमाडौं । एन आई सी एशिया बैंकले “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ। “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नारायुक्त यो बैंकले २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना ल्याएको हो। बैंकले उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य
इन्भेष्टमेन्ट बैंकको लाभांश संसोधन, बोनस सेयर बढ्यो
३ कार्तिक, काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले लाभांश संसोधन गरेको छ । नेपाल राष्ट्रबैंकको निर्देशनपछि यसअघि प्रस्तावित लाभांशमा संसोधन गरेको हो । कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। इन्भेष्टमेन्ट बैंकको असोज १७ गते बसेको संचालक समितिको ५५४ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १६
अब घरमै बसेर सिद्धार्थ बैंकमा मुद्दति खाता खोल्न सकिने
३ कार्तिक, काठमाडौं । अब सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने भएको छ। सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिकदेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको हो । यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट
सिभिल बैंकले पायो ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति
३ कार्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ऋणपत्र निष्काशन गर्नका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि अनुमति दिएको हो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कम्पनीले वार्षिक
मेगा बैंकले आफ्नो छुट्टै भवन बनाउन एक अर्ब बढीको जग्गा किन्ने
२४ असोज, काठमाडौं । मेगा बैंकले कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा जग्गा खरिद गर्न लागेको हो । बैंकका असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँ खर्च