कहिले कार्यान्वयन हुन्छ बढ्दै गइरहेको प्राणघातक वायु प्रदूषण रोकथामका कार्ययोजना ?
केही दिनदेखि हावाको गति कमजोर बनेपछि काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । यसले गर्दा आकाश धुम्मिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थेग्रिएर बसेको बताए । केही दिनदेखि हावाको गति कमजोर बनेपछि धुम्मिएको काठमाडौंको आकाश । ‘यो हट्न कि पश्चिमी वायुको
शनिबार नर्भिकमा निःशुल्क ओपिडी हुने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा।विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा। सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । समस्याबाट पीडित बालबालिकाले डा। विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा। सगुनको निःशुल्क ओपिडीबाट
थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं– नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ६०६ जनाको नमूना परीक्षण गर्दा आइतबार ३०६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर
कामना सेवा विकास बैंकको १५ ओेैैं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा बैंकका सञ्चालक समिति सदस्य श्री भिम प्रसाद तुलाचन, बैंकका पुर्व सञ्चालक तथा लुम्विनी प्रदेश सांसद श्री भोज प्रसाद श्रेष्ठ, बैंकका पुर्व
कामना सेवा बैंकद्वारा श्री जनशक्ति प्राथमिक विद्यालय मा सुईटर तथा मोजा वितरण
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल –०२, दङ्गिया स्थित श्रि जनशक्ति प्राथमिक विद्यालय मा आउँदै गरेको जाडो मौसमको लागि सुईटर तथा मोजा वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । बैंकले देशका
कामना सेवा विकाश बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ । कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत
आइतबारदेखि यी २४ अस्पतालबाट फाइजरको खोप लगाइँदै, क–कसले लगाउने ?
काठमाडौं- सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । आज (शुक्रबार) फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे अन्तरक्रिया कार्यक्रममा कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालमा उपलब्ध हुने जनाइएको छ ।
कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?
निमोनिया के हो: निमोनिया भनेको श्वासप्रश्वास सम्बन्धि संक्रमण हो र यसले फोक्सोमा असर गर्छ। निमोनिया भएको अवस्थामा फोक्सोभित्र भएका स-साना हावाका थैलीहरुमा तरल पदार्थ भरि श्वास फेर्न कठिनाई भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जान्छ। ५ वर्ष मुनिका बच्चाहरुको मृत्युको प्रमुख कारण निमोनिया हो। निमोनिया के कारणले हुन्छ? – निमोनिया विभिन्न खालका संक्रामक तत्वहरु जस्तै
कोभ्याक्सिन ‘अति प्रभावकारी’, सुरक्षा चिन्ता लिनुपर्दैन
भारतमा विकास भएको कोभिड १९ खोप कोभ्याक्सिन अति प्रभावकारी रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ । ‘वयस्कहरुमा कोभ्याक्सिन अति प्रभावकारी देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान सुरक्षाको कुनै प्रश्न उठेको छैन ।’ गत सातामात्रै को भ्याक्सिनले विश्व स्वास्थ संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । यो खोपले अहिल्यै १७ वटा
औषधी गुणले भरिपूर्ण जटामसी
१. तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूको काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो । यसको फूलको रङ्ग गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो । जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने ।