श्रृजनशील लघुवित्तको आईपीओ आवेदन दिने आज अन्तिम दिन
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आज (आइतवार) अन्तिम दिन रहेको छ । उक्त आईपीओमा शुक्रवार नै मागभन्दा ३४ दशमलव १५ गुणा बढी आवेदन परिसकेको छ। कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यका रू ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न
सी-आस्बा शुल्क घटाउने धितोपत्र बोर्डकाे निर्णय, अब आईपीओ भर्दा बढीमा ५ रूपैयाँ शुल्क लाग्ने
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सी-आस्बा शुल्क घटाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सी-आस्बा शुल्क बढीमा ५ रूपैयाँ ताेक्ने निर्णय गरेकाे हाे । याे निर्णय कार्यान्वयन भएपछि बैंक तथा वित्तीय संस्थाहरूले आईपीओ भर्ने आवेदकहरूबाट सी-आस्बा शुल्कबापत बढीमा ५ रूपैयाँ लिन पाउनेछन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूले सी-आस्बा शुल्कबापत १० देखि १०० रूपैयाँसम्म लिने गरेका
पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
पिपुल्स पावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ साउन ३१ गतेदेखि निष्कासन गरेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ
धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
साउन २९, काठमाडौं धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार आज बैंकिङ समयसम्म आवेदकले मेरो शेयर वेबसाइट तथा एप र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता
सेबोनबाट तीन कम्पनीलाई आईपीओ निष्काशनको अनुमति
चालु आर्थिक वर्ष २०७९/८० सुरु भएयता नेपाल धितोपत्र बोर्ड(सेबोन)ले तीन कम्पनीलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । सेबोनले चालु आवको विभिन्न मितिमा इष्टर्न हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई कुल १७ करोड ६५ लाख ७५ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ७५० कित्ता
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट
सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ बिक्री गरेको
हिमालयन हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । आइतबार धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू.७६ दशमलव ३३ देखि २२८ दशमलव ९९ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन
एभरेष्ट बैंकको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला
एभरेष्ट बैंक लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले साउन १८ गते देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको ८०
सयपत्री हाइड्रोपावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओको आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार
३० कम्पनीको साढे ६ करोड कित्ता आईपीओ आउँदै
३० कम्पनीको साढे ६ अर्ब रुपैयाँको प्राथमिक प्राथमिक सेयर(आईपीओ) निष्कासन हुने भएको छ। कुल ६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता सेयर सर्वसाधारणका लागि आउनलागेको धितोपत्र बोर्डले जनाएको छ। बोर्डका अनुसार उक्त परिमाणको आईपीओ पाइपलाइनमा रहेका छन्। तीमध्ये १९ वटा कम्पनीको सेयर प्रारम्भिक अध्ययनको क्रममा, चारवटाको एकपटक अध्ययन गरेर प्रतिक्रिया पठाइएको र