काठमाडौँ – अविरल वर्षाका कारणले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा पानीले करिब १ करोड रुपैयाँको क्षति पुर्याएको छ । बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो ।
तरकारी बजारमा पसेको पानीले डुबाएको÷बगाएको तरकारी कामै नलाग्ने गरी क्षति पुगेका कारण १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको तरकारी बजारले जनाएको छ ।