Banking Khabar
Heading3

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

September 8, 2021
सेयर:

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?