मेगा बैंकको संस्थापक शेयर विक्रीमा
३० भाद्र २०७८, बुधबार १२:१२
३० भदौँ, काठमाडौं । मेगा बैंक नेपालले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ५९ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय राइजिङ मल कमलादीमा निवेदन दिन आग्रह गरेको छ ।