Banking Khabar
Heading3

सुन तोलामा दुई सय रुपैयाँले सस्तो

September 30, 2021
सेयर:

काठमाडौँ – केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।