म्यान अध्यक्षमा उपेन्द्र पौडेल
Heading1
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल चुनिने भएका छन् ।
म्यानको कार्यसमितिमा पौडेल पक्षिय सदस्य बढी चुनिएपछि अध्यक्षमा पौडेल चुनिने भएका हुन् ।
कार्यसमिति सदस्यले म्यानमा पदाधिकारी चुन्ने व्यवस्था छ । अध्यक्षका दावेदार रमण नेपाल सदस्यको निर्वाचनमा नै पराजित भए । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । म्यानमा उपेन्द्र पौडेल सहित मोहनराज ओझा,पद्युम्न पोखरेल,कृष्णप्रसाद शर्मा,आशा राणा अधिकारी,अश्मी राणा,हेमाकुमारीअधिकारी,इन्द्रकुमार श्रेष्ठ,मनिष झा र अनु जोशी श्रेष्ठ चुनिए ।
यस्तै संस्थागत तर्फ कर्मचारी सञ्चय कोष,शिवम् सिमेन्ट,सनराइज बैंक,नबिल बैंक,राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंक विजयी भए । म्यानको नवनिर्वाचित कार्यसमितिले अध्यक्ष सहित पदाधिकारी चयन गर्ने छ ।
सम्बन्धित खबर
गैरकानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध उजुरी दिनुस्, कारबाही गर्छौं : गृह मन्त्रालय
२७ मंसिर २०८२, शुक्रबार
इमर्जिङ्ग नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त
२७ मंसिर २०८२, शुक्रबार
२४ लाख कित्ता आइपीओ निश्कासन गर्दैँ मनकामना हाइड्रो
२७ मंसिर २०८२, शुक्रबार
