को हुन् मिस नेपाल प्रियंका रानी जोशी
Heading3
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको फष्ट रनर अप जितेकी थिइन् ।
मोडलिङ उनको उद्देश्य थिएन । सन् २०१७ मा मोडलिङ प्रतिष्पर्धामा उपविजेता हुँदा मोडलिङमा करिअर बनाउँछु भनी नसोचेको बताएकी थिइन् । यसलाई मात्र आफ्नो रहर मात्र बनाएको बताएकी थिइन् । तर, समयले उनलाई मिस नेपाल बनाइदियो ।
प्रियंका अध्ययनमा बढी ध्यान दिन्थिन् । उनलाई बाल्यकालमा समाचारवाचिका बन्ने रहर थियो । त्यही उद्देश्यका साथ मिडिया अध्ययन गरिन् ।
प्रियंकाले विद्यालयको शिक्षा दार्जिलिङमा पूरा गरेकी थिइन् ।
सम्बन्धित खबर
नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’
२७ मंसिर २०८२, शुक्रबार
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २९ करोडको कारोबार
२७ मंसिर २०८२, शुक्रबार
वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्योः अध्यक्ष ढकाल
२७ मंसिर २०८२, शुक्रबार
