Banking Khabar
अर्थतन्त्र

मेस्सीले प्रयोग गरेरको टिस्यू ११ करोडमा बिक्री

August 19, 2021
सेयर:

३ भदौ, काठमाडौं । लियोनेल मेस्सीले आफ्नो आँसु पुछ्नका लागि प्रयोग गरेको टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिका लागि राखिएको छ । मेस्सी बार्सिलोनाबाट बाहिरिंदै गर्दा बिदाईमा उनको आँखाबाट आँसु खसेको थियो ।

स्रोतका अनुसार मेस्सीले उक्त समयमा प्रयोग गरिएको टिस्यू पेपर करिब १० लाख अमेरिकी डलरमा बिक्रिमा राखिएको छ ।

मेसीले प्रयोग गरेको टिस्यू मेकेडुयो नामका एक व्यक्तिले बेचिरहेका छन् ।