बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन
अन्तराष्ट्रिय
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
१७ भदौ, काठमाडौं । वलिवुड टिभी कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको हृदयघातका कारण कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो।
उनी चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ हुँदै वलिवुडमा प्रवेश गरेका थिए। बुधवार राति सुत्नुभन्दा पहिले औषधि खाएर सुतेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको कुपर अस्पतालमा लगिएको तर त्यहाँ पुग्नासाथ उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको बताईएको छ ।
भारतको चर्चित रियालिटी हो ‘बिग बोस सिजन १३ का विजेता समेत रहेका शुक्लाको निधन के कारणले भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित खबर
टर्कीबाट अमेरिकासहित १० देशका राजदूत देश निकाला
२७ मंसिर २०८२, शुक्रबार
एक रुपैयाँको नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक, के-के छन् विशेषता ?
२७ मंसिर २०८२, शुक्रबार
अफगानिस्तानमा डेढ वर्षदेखि बेरोजगार ३४ नेपालीलाई घर फर्किने चिन्ता
२७ मंसिर २०८२, शुक्रबार
